१. पहिलो मदन पुरस्कार बिजेता चित्तरन्जन नेपालीको निधन कहिले भयो ?
क. २०८०/०६/२७
ख. २०८०/०६/२८
ग. २०८०/०६/२९
घ. २०८०/०६/३०
२. G-२० सम्मेलन २०२३ कुन देशमा सम्पन्न भयो ?
क. क्यानडा
ख. इटाली
ग. जापान
घ. भारत
३. विश्व भोकमरी सुचाङ्क २०२३ मा नेपाल कति औं स्थानमा रहेको छ ?
क. ६५
ख. ६६
ग. ६८
घ. ६९
४. कुल आचार्य र बद्रि केसी गैरआवासिय नेपाली नागरिकता प्राप्त गर्ने पहिलो व्यक्ति हुन् भने उनीहरुले कहिले गैरआवासिय नागरिकता प्राप्त गरे ?
क. २७ असोज २०८०
ख. २८ असोज २०८०
ग. २६ असोज २०८०
घ. २९ असोज २०८०
५. सप्तकोशी नदिको बहाब क्षमता कति छ ?
क. १७१३ m3
ख. १६४८ m3
ग. १५६४ m3
घ. १४१६ m3
६. रुप्से झरना कुन जिल्लामा पर्दछ ?
क. म्याग्दी
ख. पाल्पा
ग. गुल्मी
घ. मुगु
७. कोशी नदीलाई भारत प्रवेश गरेपछि के नामले चिनिन्छ ?
क. शारदा
ख. बिरिंग
ग. दामोदर
घ. घगारा
८. भाटभटेनी भन्ज्यांग कहाँ पर्दछ ?
क. ईलाम
ख. ताप्लेजुंग
ग. रसुवा
घ. संखुवासभा
९. IMF ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर कति कायम हुने प्रक्षेपण गरेको छ ?
क. २.४%
ख.०.८%
ग. १.४८
घ. ४.६%
१०. अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलन कहिले सम्पन्न भयो ?
क. सन् २०२३/०३/४-८
ख. सन् २०२३/०३/३-७
ग. सन् २०२३/०३/५-९
घ. सन् २०२३/०४/०४-०९
सही जवाफहरू :
१. ग. २०८०/०६/२९
२. घ. भारत
३. घ. ६९
४. ख. असोज २०८०
५. ग. १५६४ m3
६. क. म्याग्दी
७. ग. दामोदर
८. घ. संखुवासभा
९. ग. १.४८
१०. ग. सन् २०२३/०३/५-९
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology