Logo

२०८३, श्रावण ३०गते


images
images

दसैंको फूलपातीसम्म गण्डकीबाट बाहिरिनेभन्दा भित्रिने धेरै

दसैंको फूलपातीसम्म गण्डकीबाट बाहिरिनेभन्दा भित्रिने धेरै

images
  • दसैंको फूलपातीसम्म गण्डकीबाट बाहिरिनेभन्दा भित्रिने धेरै
    images
    images

    पोखरा ।दसैंको फूलपातीसम्म गण्डकीमा दसैं मनाउन बाहिरिने भन्दा भित्रनको संख्या धेरै रहेको छ । 

    images
    images
    images

    गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार यो अबधिमा गण्डकीमा दसैं मान्न भित्रनेको संख्या २ लाख ३ हजार ३०० रहेको छ भने बाहिरिनेको संख्या १ लाख ६५ हजार ६५० जना रहेको छ ।

    images
    images
    images

    प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाका अनुसार कास्की बाहेक सबै जिल्लामा बाहिरिने भन्दा भित्रनेको संख्या धेरै रहेको छ । 

    images
    images
    images

    कास्कीमा १ लाख ५ हजार जना बाहिरिँदा ७० हजार जना भित्रिएका छन् ।

    गण्डकीका सबै जिल्लाको विवरण :

    received_1419102458816480.webp

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।