Logo

२०८३, आश्विन ९गते


images
images

देवदह वडाअध्यक्ष कप : छैठौं दिनमा सिद्धार्थ क्लब र आयोजक रातो विजयी

देवदह वडाअध्यक्ष कप : छैठौं दिनमा सिद्धार्थ क्लब र आयोजक रातो विजयी

images
  • देवदह वडाअध्यक्ष कप : छैठौं दिनमा सिद्धार्थ क्लब र आयोजक रातो विजयी
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा संचालित वडाअध्यक्ष कप नक आउट सेभेन साईड खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत सिद्धार्थ क्लब तिलोत्तमा र आयोजक रातो विजयी भएको छ । पहिलो खेलमा सिद्धार्थ क्लब तिलोत्तमा देवदह व्वाईजलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको हो । 

    images
    images
    images

    खेलमा १ का विरुद्ध २ गोल गर्दै सिद्धार्थ क्लब तिलोत्तमा दोश्रो चरणमा प्रवेश गरेको हो । खेलमा देवदह व्वाईजका जर्सी नम्वर १० का खेलाडी सन्देश थापाले एक गोल गर्दै टिमलाई अग्रता दिलाएपनि त्यो अग्रता धेरै बेर कायम रहन सकेन । खेलमा सिद्धार्थ क्लव तिलोत्तमा जर्सी नम्वर ६ का खेलाडी आशिष रानाले १ गोल  जर्सी नम्वर १२ का खेलाडी अनुप थापाले एक गोलगर्दै टिमलाई विजयी बनाएका हुन । 

    images
    images
    images

    यसैगरी दोश्रो खेलमा आयोजक रातोले देवदह प्रेस क्लबलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ । खेलमा सून्यका विरुद्ध ४ गोल गर्दै आयोजक रातो दोश्रो चरणमा प्रवेश गरेको हो । खेलमा आयोजक रातोका जर्सी नम्वर ७७ का आयुष गुरुङ्गले ३ गोल गरेका थिए भने जर्सी नम्वर १२ का सुर्जे थापाले एक गोल गर्दै विजयी भएको हो । 

    images
    images
    images

    प्रतियोगितामा विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले ३० हजार नगद, ट्रफी प्राप्त गर्ने कोलुवा फुटवल क्लवका अध्यक्ष कुलवीर घर्तीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।