Logo

२०८३, आश्विन ९गते


images
images

'काँग्रेसले पालिका र जिल्ला तहको अधिवेशन नगरी सिधै महाधिवेशन गर्छ' - गोकुल बाँस्कोटा

'काँग्रेसले पालिका र जिल्ला तहको अधिवेशन नगरी सिधै महाधिवेशन गर्छ' - गोकुल बाँस्कोटा

images
  • 'काँग्रेसले पालिका र जिल्ला तहको अधिवेशन नगरी सिधै महाधिवेशन गर्छ' - गोकुल बाँस्कोटा
    images
    images

    काठमाडौं। नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन सार्ने ठोकुवा गरेका छन् । उनले देउवाले महाधिवेशन डेढ वर्ष सार्ने वा वडा र जिल्ला तहको अधिवेशन नगरी सिधै महाधिवेशन गर्ने ठोकुवा गरेका हुन् ।

    images
    images
    images

    बाँस्कोटाले भनेका छन्,‘काँग्रेस सुन्य समयको प्रबन्ध मिलाउन खोज्दैछ । मौका पाए डेढवर्ष महाधिवेशन सार्छ नपाए अब वडातहको गर्छ । तर पालिका र जिल्ला तहको अधिवेशन नगरी कार्तिकतिर सिधै महाधिवेशन गर्छ । देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ । निरंकुश कस्ले भन्दो रहेछ ?’

    images
    images
    images

     

    images
    images
    images

    gokul.png

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोकुल बाँस्कोटा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।