Logo

२०८३, श्रावण ३०गते


images
images

दुर्घटना

कपिलवस्तुको सुरही खोलामा बस दुर्घटना, १० जनाको मृत्यु

कपिलवस्तुको सुरही खोलामा बस दुर्घटना, १० जनाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • कपिलवस्तुको सुरही खोलामा बस दुर्घटना, १० जनाको मृत्यु
    images
    images

    कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    गयराति १ बजे महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । सूदुरपश्चिम प्रदेश ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेको हो । 

    images
    images
    images

    दुर्घटनाबाट ३० जना घाइते भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।