Logo

२०८३, श्रावण ३०गते


images
images

बुद्ध जयन्तीको पुर्वसन्ध्यामा स्मृति वन वाटिकामा दीप प्रज्वलन

बुद्ध जयन्तीको पुर्वसन्ध्यामा स्मृति वन वाटिकामा दीप प्रज्वलन

images
  • सेतोमसी सहकर्मी
  • बुद्ध जयन्तीको पुर्वसन्ध्यामा स्मृति वन वाटिकामा दीप प्रज्वलन
    images
    images

    देवदह । रुपन्देहीको देवदह–७ मा रहेको स्मृति वन वाटिकामा दीप प्रज्वलन गरिएको छ । स्मृति सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा २५६८ औ बुद्ध जयन्तीको पुर्वसन्ध्यामा वनवाटिकामा दीप प्रज्वलन गरिएको हो । 

    images
    images
    images

    दीपा कार्यवहाक नगर प्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यतामा उक्त दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । 

    images
    images
    images

    दीप प्रज्वलन कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङले बुद्धको उपदेशलाई पालना गर्ने हो भने शान्त समाज निर्माण गर्न सकिनेमा बताइन् । देवदह क्षेत्रमा रहेका पार्कहरुले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न टेवा पु¥याएको उल्लेख गर्दै उनले पार्कहरुलाई व्यवस्थित गर्न आवश्यक रहेको बताइन् । 

    images
    images
    images

    कार्यवाहक नगर प्रमुख गुरुङले देवदह महामानव गौतम बुद्धको मावली स्थल रहेकोले बुद्ध जयन्तीको अवसरमा प्रत्येक घर÷घरमा दीप प्रज्वलन गर्न आग्रह गरिन्  । 

    कार्यक्रममा देवदह नगरपालिका–७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले आ–आफना भनाई राखेका थिए । दिप प्रज्वलन कार्यक्रममा समुहका अध्यक्ष भरतकुमार गुरुङ, सचिव शुसिला भट्टराई, कोषाध्यक्ष चन्द्रकान्त खरेल लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुद्ध जयन्ती
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।