Logo

२०८३, श्रावण ३०गते


images
images

मन्त्रिमण्डल हेरफेरबारे थाहा छैन, प्रधानमन्त्रीलाई सोध्छु : माधव नेपाल

मन्त्रिमण्डल हेरफेरबारे थाहा छैन, प्रधानमन्त्रीलाई सोध्छु : माधव नेपाल

images
  • सेतोमसी सहकर्मी
  • मन्त्रिमण्डल हेरफेरबारे थाहा छैन, प्रधानमन्त्रीलाई सोध्छु : माधव नेपाल
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

    images
    images
    images

    बिहीबार संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले मन्त्रिमण्डल हेरफेरबारे जानकारी नभएको बताएका हुन् । उनले प्रधानमन्त्रीसँग हुने भेटमा यस विषयमा सोध्ने पनि बताए ।

    images
    images
    images

    अध्यक्ष नेपालले सदनमा सांसदको अभिरुचीका विषय आ–आफ्नो सोचाइ भएको उल्लेख गरे । 

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।