Logo

२०८३, श्रावण ३०गते


images
images

कोपा अमेरिका

अर्जेन्टिनाको विजयी सुरुवात

अर्जेन्टिनाको विजयी सुरुवात

images
  • सेतोमसी सहकर्मी
  • अर्जेन्टिनाको विजयी सुरुवात
    images
    images

    काठमाडौं । आजबाट सुरु भएको कोपा अमेरिकाः २०२४ मा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ ।

    images
    images
    images

    कोपाको आज भएको उद्घाटन खेलमा क्यानाडाविरुद्ध २-० को जित निकाल्दै अर्जेन्टिनाले विजयी सुरुवात गरेको हो ।

    images
    images
    images

    समूह ए को अर्जेन्टिनाले क्यानडाविरुद्ध गोल गर्न दोश्रो हाफ कुर्नु पर्यो । दोश्रो हाफको ४९ औं मिनेटमा अर्जेन्टिनाका जुलिएन अल्भारेजले गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाए ।

    images
    images
    images

    दोश्रो गोल खेलको ८८ औ मिनेटमा भयो । अर्जेन्टिनाको लागि मार्टिनेजले गोल गरेपछि खेल २(० ले अर्जेन्टिनाले जित्यो ।
    १६ टिम सहभागी कोपामा चार समूह बनाइएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोपा अमेरिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।