Logo

२०८३, श्रावण ३०गते


images
images

कोपा अमेरिका

सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाको सामना गर्दै इक्वेडर

सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाको सामना गर्दै इक्वेडर

images
  • सेतोमसी सहकर्मी
  • सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाको सामना गर्दै इक्वेडर
    images
    images

    काठमाडौं । कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेशका लागि अहिले केहीबेरमा अर्जेन्टिना र इक्वेडरको खेल हुँदैछ ।

    images
    images
    images

    साबिक विजेता अर्जेन्टिनाले कोपा अमेरिकाको सेमिफाइनल प्रवेशका लागि इक्वेडरसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अहिले शुक्रबार बिहान ६ः४५ बजे सुरु हुनेछ।

    images
    images
    images

    इक्वेडर समूह ‘बि’को उपविजेता बन्दै अन्तिम आठमा पुगेको हो। अर्जेन्टिना समूह ‘ए’ को विजेता हो।

    images
    images
    images

    अर्जेन्टिनाले क्यान्डालाई २-०, चिलीलाई १-० र पेरुलाई २-० गोलअन्तरले पराजित गरेको छ ।

    शनिबार पेरुविरुद्धको खेल गुमाएका अर्जेन्टियन स्टार लियोनल मेस्सी इक्वोडरविरुद्धको खेलमा मैदानमा छन् । ह्यामस्ट्रिङको समस्याका कारण मेसीले शनिबार पेरुविरुद्धको खेल गुमाएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोपा अमेरिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।