Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तत: अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पनि देश छाडे

अन्तत: अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पनि देश छाडे

images
  • सेतोमसी सहकर्मी
  • अन्तत: अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पनि देश छाडे
    images
    images

     काठमाडौं ।  अफगानिस्तानका राष्ट्रपति असरफ घानी शरणार्थी भएका छन् । उनले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

    images
    images
    images

    तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् । 

    images
    images
    images

     

    images
    images
    images

    पछिल्लो १० दिनमा अफगानिस्तानका धेरै शहरमाथि विद्रोही संगठन तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।