Logo

२०८३, श्रावण ३०गते


images
images

गुल्मीकाे रिडिमा निर्माणधिन तिनमुखे पुलकाे नब्बे प्रतिशत काम सकियो 

गुल्मीकाे रिडिमा निर्माणधिन तिनमुखे पुलकाे नब्बे प्रतिशत काम सकियो 

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीकाे रिडिमा निर्माणधिन तिनमुखे पुलकाे नब्बे प्रतिशत काम सकियो 
    images
    images

     

    images
    images
    images

    गुल्मी 
    नेपालकै धार्मिक तथा पर्यटनकाे क्षेत्रमा प्रचुर सम्भावना भएको  प्रसिद्ध रुरुधाममा निर्माणाधीन तिनमुखे पुलकाे नव्वे प्रतिशत काम सम्पन्न भएकाे छ ।
    चार वर्ष अगाडि रुरुक्षेत्रकाे पर्यटन विकासमा नयाँ आयाम थप्नेगरि निर्माण कार्य शुरु गरिएकाे याे पुल विभिन्न आराेह अवराेह  पार गर्दै अव करिव करिव सम्पन्न हुने अवस्थामा पुगेकाे हाे ।
    याे पुल निर्माण भए सँगै तीन जिल्ला गुल्मी पाल्पा र स्याङ्जा साथै लुम्बिनी र गण्डकी प्रदेशलाई जाेड्ने छ ।

    images
    images
    images

    यतिवेला बिचकाे टावरवाट लुट्ठा टाँग्ने काम जाेडताेडले भईरहेकाे छ । पाल्पा र गुल्मी तिर लुट्ठा  टाग्ने काम अन्तिम अवस्थामा छ भने काली गण्डकी नदिमा जलस्तर र अभाव अत्यधिक रहेकाले स्याङ्जा तर्फ लठ्ठा टाँग्ने काममा केही ढिलाई भएकाे तिनमुखे पुलकाे निर्माण कार्य हेरिरहनु भएका सुपरवाईजर उजिर खानले बताएका छन्  ।
    कुल ५ सय चालिस मिटर लम्बाई रहेकाे पुलकाे तीन तिरका भागकाे लम्बाई १ सय असि मिटर रहेकाे बताईन्छ ।

    images
    images
    images

    सम्झौता अनुसार २०७४ असार मसान्तमा काम सक्नु पर्ने भएपनि विविध कारणले काम लम्विएकाे र अव एक दुई महिनामै पुलकाे काम सकिने सुपरवाईजर खानले बताए  ।

    काम भईरहँदा कालिगण्डकी नदिकाे पानीको बाहव बढिरहेको र बाढिका  कारण निर्माण कम्पनीका सामानहरु बगाउँदा निर्माण कम्पनि नयाँबाटो  रुबिना निर्माण कम्पनीले क्षति समेत भाेगेकाे छ ।
    कुल साढे नौ कराेडकाे लागत रहेकाे याे पुलकाे निर्माण सँगै रुरुक्षेत्र भित्रका स्याङ्जा गुल्मी र पाल्पाका धार्मिक क्षेत्रमा पुग्न सहज हुने मात्र हाेईन रुरुक्षेत्र भित्रकाे धार्मीक पर्यटनमा  विशेष महत्व राख्ने देखिएकाे  छ ।received_538724164043214.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।