Logo

२०८३, श्रावण ३०गते


images
images

भारतमा नेपाली तीर्थालु बोकेको बस दुर्घटना, ३६ जना घाइते

भारतमा नेपाली तीर्थालु बोकेको बस दुर्घटना, ३६ जना घाइते

images
  • भारतमा नेपाली तीर्थालु बोकेको बस दुर्घटना, ३६ जना घाइते
    images
    images

    काठमाडौं । भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ ।

    images
    images
    images

    ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन्, जसमा ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    images
    images
    images

    अहिले घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    images
    images
    images

    तीर्थयात्री सबै बारा जिल्लाका रहेको बताइएको छ । तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको रिपोर्टमा उल्लेख छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।