Logo

२०८३, आश्विन १७गते


images
images

बागलुङमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

बागलुङमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

images
  • बागलुङमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु
    images
    images

    राजेश पराजुली, पोखरा । बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत भुङखानीमा भएको दुर्घटनामा एक जना घाइते गम्भीर छन् ।

    images
    images
    images

    रा १ झ २०० नम्बरको सरकारी पिकअप गाडी बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

    images
    images
    images

    शव भिरमा अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न कठिन भइरहेको प्रहरीले जनाएको छ । एक जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि धवलागिरि अस्पताल बागलुङ लगिएको छ ।

    images
    images
    images

    गाडीमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको भएको खुलेको छ । गाडीमा जनप्रतिनिधि र कर्मचारीहरु सवार थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।