Logo

२०८३, श्रावण ३०गते


images
images

५ वटा ऐन संशोधन गर्दै गण्डकी प्रदेश

५ वटा ऐन संशोधन गर्दै गण्डकी प्रदेश

images
  • ५ वटा ऐन संशोधन गर्दै गण्डकी प्रदेश
    images
    images

    राजेश पराजुली,  पोखरा । गण्डकी सरकारले बनाएर कार्यान्वयनमा रहेका केही कानून संशोधन गर्ने भएको छ ।

    images
    images
    images

    केही गण्डकी प्रदेश ऐन संशोधनको विधेयक संसद्मा दर्ता गरिएको छ । अहिले ५ वटा ऐन संशोधन गर्न लागिएको हो ।   

    images
    images
    images

    गण्डकी प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐन, लोक सेवा ऐन, खानेपानी तथा सरसफाइ ऐन र वन ऐन संशोधन गर्न लागिएको संसद् सचिवालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।