Logo

२०८३, श्रावण २७गते


images
images

रुपन्देहीको देवदहमा बसन्तपुर र टटेरा गरि १६ घर डुबानमा

रुपन्देहीको देवदहमा बसन्तपुर र टटेरा गरि १६ घर डुबानमा

images
  • रुपन्देहीको देवदहमा बसन्तपुर र टटेरा गरि १६ घर डुबानमा
    images
    images

    बिशाल भट्टराई, देवदह। बिहीवार रातिदेखिको अविरल बर्षाको कारण रुपन्देहीको देवदह नगरपालिका वडा  नम्बर ३ को बसन्तपुर , हात्तीडाडा र टटेरा लगायत गाउँहरु डुबानमा परेका छन ।

    images
    images
    images

    डुबानका कारण बसन्तपुरमा रहेकोे २ वटा बाख्रा फार्मले  ठूलो क्षति बेहोर्नु परेको छ । दुबै बाख्रा फार्ममा  ४३ वटा बाख्राको मृत्यु भएको छ । बाडीकै कारण बसन्तपुरका  १२ वटा घर डुबानमा परेका छन भने  ५ वटा घर पुणेरूपमा भत्तिकएको परिवारहरुलाइे स्थानान्तरण गरिएको छ ।

    यता टटेरामा भने ४ वटा घरमा डुबानमा परेका छन भने एक  घर पुणेरूपमा भत्किएको छ । टटेरामा अबस्थित बुगुर फार्म डुबानमा पर्दा एक बुङुरको मृत्यु भएको छ  ।देवदह क्षेत्रमा उद्धारका लागि माहामाया रोभर रेन्जर क्रीउ २४ घन्टा खटिएको दिनेस पौडेलले सेतोमसीलाई बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।