Logo

२०८३, श्रावण ३०गते


images
images

अखिल (क्रान्तिकारी) रुपन्देहीले भदौ २८ गते जिल्ला भेला गर्ने 

अखिल (क्रान्तिकारी) रुपन्देहीले भदौ २८ गते जिल्ला भेला गर्ने 

images
  • अखिल (क्रान्तिकारी) रुपन्देहीले भदौ २८ गते जिल्ला भेला गर्ने 
    images
    images

    बुटवल । अखिल (क्रान्तिकारी) रुपन्देहीले भदौ २८ गते जिल्ला भेला गर्ने भएको छ । शनिबार बसेको जिल्ला समितिको विस्तारित बैठकले जिल्ला भेलाको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरेको संगठनले जनाएको छ । 

    images
    images
    images

    बैठकलाई सम्बोधन गर्दै संगठनका केन्द्रिय उपमहासचिव तुकमान महराले शिक्षामा ब्यापारीकरण विरुद्धको लडाइँ अझै सशक्त बनाउनुपर्ने अवस्था आएको बताउँदै पुनः एक पटक क्रान्तिकारी विद्यार्थीहरू जुर्मुराउनुपर्ने बेला आएको बताए  । 

    images
    images
    images

    बैठकमा विद्यार्थी नेताहरू नारायण खनाल, अनुप पोखरेल, चेतन भण्डारी, विष्णु खत्री, टिकाराम आचार्य लगायतले आ-आफ्नो भनाइ राखेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।