काठमाडौं । इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको आक्रमण बढाएको छ ।
स्थानीय टिभी च्यानल अल-जादेदका अनुसार शुक्रवार राति इजरायली लडाकु विमानहरूले बेरुतको दक्षिणी उपनगरका विभिन्न क्षेत्रमा आठवटा हवाई आक्रमण गरेका थिए ।
बिहीबार राति इजरायली सेनाले दक्षिणी बेरुतको दहेहका विभिन्न क्षेत्रमा तीनवटा हवाई आक्रमण गरेको थियो ।
बुधबार राति इजरायली हवाई आक्रमणले बेरुतको जना जिल्लाको एउटा अपार्टमेन्टलाई लक्षित गरी आक्रमण गरेको थिय
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology