Logo

२०८३, आश्विन १०गते


images
images

फाइनलमा बंगलादेशसंग हार्‍यो नेपाल

फाइनलमा बंगलादेशसंग हार्‍यो नेपाल

images
  • फाइनलमा बंगलादेशसंग हार्‍यो नेपाल
    images
    images

    काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत फाइनल खेलमा नेपाल बंगलादेशसंग पराजित भएको छ । बुधवार दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसंग २-१ गोल अन्तरले पराजित भएको हो ।

    images
    images
    images

    नेपालका लागि अनिशा कार्कीले खेलको ५५ औँ मिनेटमा एक गोल गरेपनि जितका लागि पर्याप्त भएन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।