Logo

२०८३, आश्विन १०गते


images
images

साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा

images
  • साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा
    images
    images

    काठमाडौँ । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती समुह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो ।

    images
    images
    images

    समुह ए बाट नेपालले दुवै खेल जितेर समुह बिजेताको रुपमा सेमिफाइनलमा पुगेको छ भने समुह ए बाट भुटान २ खेलमा एक जित र एक हारसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।

    images
    images
    images

    त्यस्तै समुह बी बाट भारतले दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो । त्यस्तै बंगलादेश २ खेलमा एक जित र एक हारसहित उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ ।

    images
    images
    images

    अब पहिलो सेमिफाइनलमा नेपाल र बंगलादेश खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा भारत र भुटान खेल्ने भएका छन् । सेमिफाइनलका खेल बुधबार हुने छन् । त्यस्तै फाइनल खेल आगामी शुक्रबार हुने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।