Logo

२०८३, आश्विन १०गते


images
images

रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

images
  • रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
    images
    images

    काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।

    images
    images
    images

    काठमाडौँको माइतीघरमा रास्वपाका कार्यकर्ताहरूले रविको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् ।

    images
    images
    images

    उनीहरूले ‘राजनीतिक प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गर’ लगायतका माग राखेर माइतीघरमा प्रदर्शन गरेका थिए ।

    images
    images
    images

    सहकारी ठगीको अभियोगमा पक्राउ परेका लामिछाने हाल प्रहरी हिरासतमा रहेका छन् । पोखरामा बयान सकिएकाले उनलाई आज काठमाडौँ ल्याउन लागिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।