Logo

२०८३, आश्विन १०गते


images
images

रास्वपा महाधिवेशन

रवि लामिछाने रास्वपाको सभापतिमा निर्बिरोध निर्वाचित

रवि लामिछाने रास्वपाको सभापतिमा निर्बिरोध निर्वाचित

images
  • रवि लामिछाने रास्वपाको सभापतिमा निर्बिरोध निर्वाचित
    images
    images

    काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा निर्बिरोध निर्वाचित भएका छन् ।

    images
    images
    images

    केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले लामिछाने सभापतिमा निर्बिरोध निर्वाचित भएको जानकारी दिएका हुन् । यसअघि लामिछानेले पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह प्रस्तावक र ५१ प्रतिनिधिको समर्थकसहित उम्मेदवारी दर्ता गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।