Logo

२०८३, आश्विन ९गते


images
images

निजामतीमा दिवसमा रोहिणी गाउँपालिकामा बृक्षारोपण 

निजामतीमा दिवसमा रोहिणी गाउँपालिकामा बृक्षारोपण 

images
  • निजामतीमा दिवसमा रोहिणी गाउँपालिकामा बृक्षारोपण 
    images
    images

    रोहिणी । रोहिणि गाउँपालिकादृारा निजामती दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ।  रोहिणी गाउँ पालिका वडा -२ श्री  पोखरभिण्डी माध्यमिक बिधालयमा गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव, उपाध्यक्ष शिवकान्ती हरिर्जन र प्रशासकीय अधिकृत रामनाथ न्यौपानेले बिधालयको प्राङ्गणमा वृक्षारोपण गरिएको हो ।

    images
    images
    images


    निजामती दिवस कार्यक्रममा सम्बोधन गर्दै गाउँ पालिका अध्यक्ष सनोज कुमार यादव ले रोहिणी गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई अनुशासित, लगानसिल, मेहनति र कर्मठ भएर काम गर्न कर्मचारीको मुल्यांकन गरि हिउँदे अधिबेशनमा पुरस्कृती गरिने बताए ।

    images
    images
    images


    कोभिड -१९ नेपालमा बिगबिगी भएको बेला रोहिणी गाउँपालिका बासी लाई कोरोनाबाट बचाउन अहं भुमिका कर्मचारीले खेलेको भन्दै प्रंशास गरेका थिए भने गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजर्न बोल्ने क्रममा रथ को दुबै पाङ्ग्रे भएको बताउँदै कर्मचारी र जनप्रतिनिधि मिले देश बिकास निर्माणमा ठूलो उपलब्धि हासिल हुने बताइकी थिइन । 

    images
    images
    images

     

    वृक्षरोपण कार्यक्रममा रोहिणी गाउँपालिका प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, ६ नम्बर का वडाध्यक्ष, कर्मचारीको तर्फबाट तारानाथ यादव र स्वास्थ्य अधिकृत डजेन्द्र प्रसाद नेपालले कार्यक्रम सन्चालन गरेका थिए भने स्वागत मन्तव्य राज कुमार मिश्रले गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।