Logo

२०८३, श्रावण ३०गते


images
images

'विभिन्न पार्टी परित्याग गरि ओमसतिया र रोहिणीमा ४५० बढी माओवादी केन्द्रमा प्रवेश'

'विभिन्न पार्टी परित्याग गरि ओमसतिया र रोहिणीमा ४५० बढी माओवादी केन्द्रमा प्रवेश'

images
  • 'विभिन्न पार्टी परित्याग गरि ओमसतिया र रोहिणीमा ४५० बढी माओवादी केन्द्रमा प्रवेश'
    images
    images

    रुपन्देही । रुपन्देहीको ओसतिया र रोहिणी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि ४५० बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । शनिबार एक कार्यक्रमका विच पार्टी प्रवेशीहरूलाई माओवादीले स्वागत गरेको छ ।

    images
    images
    images


    पार्टी प्रवेश कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनालले माओवादीले उठाएका परिवर्तनका मुद्दा कै वरिपरि देश रहेको बताए । परिवर्तनका मुद्दालाई संस्थागत गर्न र देशलाई समृद्धिको मार्गमा लैजान माओवादी केन्द्रले निर्वाचन जित्नुपर्ने बताउँदै उनले नवप्रवेशीहरूलाई बधाई सहित स्वागत गरे । received_1015917576001431.jpeg

    images
    images
    images

    त्यसैगरी लुम्बिनी योजना आयोगका उपाध्यक्ष समेत रहेका पार्टीका केन्द्रिय सदस्य वामदेव क्षेत्रीले अबको यात्रा आर्थिक विकास र समृद्धिको यात्रा हुने उल्लेख गर्दै माओवादी केन्द्रले विकास र समृद्धिको यात्राको नेतृत्व गर्ने उल्लेख गरे ।

    images
    images
    images


    नवप्रवेशीहरूलाई पार्टी नेता खनाल, क्षेत्री सहितका माओवादी नेताहरूले स्वागत गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।