Logo

२०८३, श्रावण ३०गते


images
images

संसद अबरोध जारी राख्ने, काँधमा चढ्ने र माईक हान्ने उच्छृङ्खल काम नगर्न ओलीको निर्देशन 

संसद अबरोध जारी राख्ने, काँधमा चढ्ने र माईक हान्ने उच्छृङ्खल काम नगर्न ओलीको निर्देशन 

images
  • संसद अबरोध जारी राख्ने, काँधमा चढ्ने र माईक हान्ने उच्छृङ्खल काम नगर्न ओलीको निर्देशन 
    फाइल फोटो
    images
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको अवरोध जारी रहने बताएका छन् । 

    images
    images
    images

    आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका कारण अवरोध जारी राख्नुपर्ने अवस्था आएको बताएका हुन् । 

    images
    images
    images

    उनले विरोध गर्दा मर्यादित ढंगले प्रस्तुत हुन पनि सांसदहरूलाई निर्देशन दिएका छन् । 'सभामुखले एमाले विभाजन गर्न निर्वाह गरेको भूमिका, आफैँले बनाएको कानुन र नियमावली विपरीत प्रस्तुत भएकाले एमालेको अवरोध हुन्छ । साथीहरू बेलामा मर्यादित ढंगले प्रस्तुत हुनुहोस्,' उनले भने । 

    images
    images
    images

    काँधमा चढेर उच्छृंखल नहुन पनि उनले निर्देशन दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।