Logo

२०८३, श्रावण ३०गते


images
images

आइपिएल क्रीकेटका बांकी खेल आजबाट सुरु

आइपिएल क्रीकेटका बांकी खेल आजबाट सुरु

images
  • आइपिएल क्रीकेटका बांकी खेल आजबाट सुरु
    images
    images

    काठमाडौ । कोरोना भाइरसको कारण स्थगित आइपिएल क्रीकेट १४औं संस्करणको बाँकी खेल आजबाट सुरु हुदैछन । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलाइने खेलमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ ।

    images
    images
    images

    चेन्नई ७ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सले ८ खेलबाट १२ अंक जोडेको छ । यसअघि आईपीएलको २९ वटा खेल सम्पन्न भइसकेको छ भने अब ३१ खेलहरू बाँकी छन् । फाइनल खेल अक्टोबर १५मा हुनेछ । 

    images
    images
    images

    यसअघि भारतमा कोभिड १९ को बढ्दो संक्रमणका कारण गत मे २ मा दिल्ली क्यापिटल्स र पंजाब किंग्सबीचको खेल पछि स्थगित भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रीकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।