Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाली ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा

नेपाली ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा

images
  • नेपाली ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा
    images
    images

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा परेका छन् ।

    images
    images
    images

    आइसिसीले अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीका रुपमा कुशलसँगै पाकिस्तानका कप्तान बाबर आजम र पाकिस्तानकै ओपनर फखर जमानलाई मन्थको उत्कृष्ट तीनको मनोनयनमा सार्वजनिक गरेको हो ।

    images
    images
    images

    केहि समयअघि घरेलु भूमिमा भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजबाट डेब्यू गरेका कुशलले विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए । नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिजमा कुशलले ४ अर्धशतक बनाएका थिए । कुशल हाल टी-ट्वान्टीको ब्याटिङ वरीयताको ६१ औं स्थानमा रहेका छन् ।

    images
    images
    images

    अब समर्थकले खुला मतदानमार्फत यी तीनमध्य एक खेलाडीलाई भोट गर्न सक्नेछन् । यस अवार्डको विजेता आइसीसीकै प्यानल र खुला मतदानको मत अनुसार घोषणा हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रीकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।