Logo

२०८३, आश्विन १९गते


images
images

काठमाडौंका यी स्थानमा जानेछ आज ५ घण्टा बिजुली

काठमाडौंका यी स्थानमा जानेछ आज ५ घण्टा बिजुली

images
  • काठमाडौंका यी स्थानमा जानेछ आज ५ घण्टा बिजुली
    images
    images

    काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । 

    images
    images
    images

    नेपाल विद्युत् प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गरी कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको जनाएको छ । 

    images
    images
    images

    बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।  

    images
    images
    images

    प्राधिकरणका अनुसार विद्युत् अवरुद्ध माघ ९ गते (आज)देखि १८ गतेसम्म हुनेछ । 

    आज कलंकी फिडर (कुलेश्वर)अन्तर्गत मालपोत कार्यालय वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिजुली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।