Logo

२०८३, श्रावण ३१गते


images
images

सिद्धार्थ राजमार्गको पानी मिलमा जिप दुर्घटना : दुई घाइते

सिद्धार्थ राजमार्गको पानी मिलमा जिप दुर्घटना : दुई घाइते

images
  • सिद्धार्थ राजमार्गको पानी मिलमा जिप दुर्घटना : दुई घाइते
    images
    images

    पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल पाल्पा सडक खण्डको पानी मिल नजिकै बलेरो जिप दुर्घटना भएको छ ।

    images
    images
    images

    आज बिहान पाल्पाबाट बुटवल जाँदै गरेको जिप तिनाउ गाउँपालिका–३, पानीमिल सानोगैरामा दुर्घटना हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    लु १ च ४३२६ नम्बरको बलेरो जिप दुर्घटनाका घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुँदै गरेको र घाइतेको अवस्था मध्यम रहेको तिनाउ गाउँपालिका ३ का वडा अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए  ।

    images
    images
    images

    दुर्घटनामा घाइते हुनेमा बुटवल उपमहानगरपालिका–२, बस्ने २८ का ज्ञानबहादुर दर्लामी चालक, र सोही स्थानका वर्ष २२ का रोहित सिंजाली सहचालक रहेको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक विष्णुबहादुर कुँवरले जानकारी दिए  । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना
  • # पाल्पा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।