Logo

२०८३, आश्विन ११गते


images
images

नवलपरासीमा ४ लाख बढीको अबैध कपडा बरामद

नवलपरासीमा ४ लाख बढीको अबैध कपडा बरामद

images
  • सेतोमसी सहकर्मी
  • नवलपरासीमा ४ लाख बढीको अबैध कपडा  बरामद
    images
    images

    सहबान अन्सारी, नवलपरासी । नवलपरासीमा ४ लाख ९ हजार ५ सय मुल्य बराबरको अबैध  कपडा  सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 
     बुधवार बर्दघाट नगरपालिका वडा नं. १ माकर  स्थित भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेकाे ४ लाख बढीको कपडा  सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सेमरीबाट खटिएकाको मोबाईल गस्ती टोलीले  नियन्त्रणमा लिएको हो ।
    सशस्त्र प्रहरीको टोलीलाई देखे पछि उक्त कपडा मानिसहरु छाेडेर भागेका  सशस्त्र प्रहरीबल नेपाल न.२६ गण नवलपरासीका सुचना अधिकारी  माधब रेग्मीले बताए ।
    नियन्त्रणमा लिएको कपडा आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।