Logo

२०८३, आश्विन १७गते


images
images

मौसम

देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव : कहाँको मौसम कस्तो ?

देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव : कहाँको मौसम कस्तो ?

images
  • देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव  : कहाँको मौसम कस्तो ?
    images
    images

    काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    महाशाखाका अनुसार बुधवार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी भागका केही स्थानमा हल्का वर्षा तथा हिमाली भागका कतिपय स्थानमा हिमपातको सम्भावना पनि छ ।

    images
    images
    images

    त्यसैगरी, बुधवार राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशलगायत मुलुकका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।