Logo

२०८३, आश्विन १०गते


images
images

फिफा क्लब विश्वकप

फिफा क्लब विश्वकप: इन्टर मिलान मोन्टेरीसँग बराबरीमा रोकियो

फिफा क्लब विश्वकप: इन्टर मिलान मोन्टेरीसँग बराबरीमा रोकियो

images
  • फिफा क्लब विश्वकप: इन्टर मिलान मोन्टेरीसँग बराबरीमा रोकियो
    images
    images

    काठमाडौँ । फिफा क्लब विश्वकप अन्तर्गत इन्टर मिलान मेक्सिकन क्लब मोन्टेरीसँग बराबरीमा रोकिएको छ ।

    images
    images
    images

    बुधवार बिहान भएको समुह इ अन्तर्गतको खेलमा इन्टर मिलान र मोन्टेरी १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

    images
    images
    images

    मोन्टेरीका लागि सर्जियो रामोसले खेलको २५औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ४२औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै इन्टर मिलानका लागि बराबरी गोल गरेका थिए ।

    images
    images
    images

    यसअघि यसै समुहमा रहेको रिभर प्लेटले उर्वा रेड्सलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

    समुह इ मा पहिलो खेलपछि रिभर प्लेटको ३ अंक भएको छ भने इन्टर मिलान र मोन्टेरीको एक एक अंक भएको छ । त्यस्तै उर्वा रेडस अंक विहिन रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फिफा क्लब विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।