Logo

२०८३, आश्विन १०गते


images
images

फिफा क्लब विश्वकप

म्यानचेस्टर सिटीको फिफा क्लब विश्वकपमा लगातार दोस्रो जित

म्यानचेस्टर सिटीको फिफा क्लब विश्वकपमा लगातार दोस्रो जित

images
  • म्यानचेस्टर सिटीको फिफा क्लब विश्वकपमा लगातार दोस्रो जित
    images
    images

    काठमाडौँ । म्यानचेस्टर सिटीले जारी फिफा क्लब विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

    images
    images
    images

    सोमवार बिहान सम्पन्न खेलमा म्यानचेस्टर सिटीले युएइको क्लब अल ऐनलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    म्यानचेस्टर सिटीको जितमा इके गुनडोगानले २ गोल गरेका थिए भने क्लाउडियो एचेभेरी, इर्लिंग हालाण्ड, ओस्कार बब र रयान चेर्कीले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    यो जितपछि म्यानचेस्टर सिटी समुह जीमा २ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस समुहमा युभेन्टस ६ अंकसहित शिर्ष स्थानमा रहेको छ भने अल ऐनले लगातार दोस्रो हार बेहोरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फिफा क्लब विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।