Logo

२०८३, आश्विन १०गते


images
images

फिफा क्लब विश्वकप

डोर्टमण्ड र फ्लुमिनेन्स फिफा क्लब विश्वकपको नकआउट चरणमा

डोर्टमण्ड र फ्लुमिनेन्स फिफा क्लब विश्वकपको नकआउट चरणमा

images
  • डोर्टमण्ड र फ्लुमिनेन्स फिफा क्लब विश्वकपको नकआउट चरणमा
    images
    images

    काठमाडौँ । जर्मनी क्लब बोरुसिया डोर्टमण्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसी जारी फिफा क्लब विश्वकपको नकआउट चरणमा पुगेका छन् ।

    images
    images
    images

    गएराती सम्पन्न समुह एफका समुह चरणका खेल सकिएपछि डोर्टमण्ड ३ खेलमा ७ अंकसहित समुहमा शिर्ष स्थानमा रहेको नकआउट चरणमा पुगेको छ भने फ्लुमिनेन्स एफसी ३ खेलमा ५ अंकसहित दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।

    images
    images
    images

    त्यस्तै समुह एफबाट मामेलोडी सनडाउन्स एफसी र उल्सान एचडी एफसी भने बाहिरिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फिफा क्लब विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।