Logo

२०८३, आश्विन १०गते


images
images

फिफा क्लब विश्वकप

पिएसजी र बोटाफोगो फिफा क्लब विश्वकपको नकआउट चरणमा

पिएसजी र बोटाफोगो फिफा क्लब विश्वकपको नकआउट चरणमा

images
  • पिएसजी र बोटाफोगो फिफा क्लब विश्वकपको नकआउट चरणमा
    images
    images

    काठमाडौँ । पिएसजी जारी फिफा क्लब विश्वकपको नकआउट चरणमा पुगेको छ ।

    images
    images
    images

    पिएसजीले समुह बी को अन्तिम खेलमा गएराती अमेरिकी क्लब सिएटल साउन्डर्स एफसीलाई २-० गोल अन्तरले पराजित गरेको थियो । पिएसजीको जितमा ख्विचा क्वारत्स्खेलिया र अशरफ हाकिमीले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    यो जितपछि समुह बी मा पिएसजीको ३ कलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेर शिर्ष स्थनमा रहदै नकआउट चरणमा पुगेको छ ।

    images
    images
    images

     यस समुहबाट ब्राजिलियन क्लब बोटाफोगो पनि ३ खेलमा ६ अंकसहित नकआउट चरणमा पुगेको छ ।

    त्यस्तै यस समुहमा ३ खेलमा ६ अंक भएपनि गोल अन्तरका आधारमा पछि पर्दै एटलेटिको म्याड्रिड समुहमा तेस्रो भएर समुह चरणबाट बाहिरिएको छ ।

    त्यस्तै सिएटल साउन्डर्स एफसीले भने तिनै खेलमा हार बेहोरेको थियो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फिफा क्लब विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।