Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकप छनोट : नेपाल र कुवेतको समूह एउटै

विश्वकप छनोट : नेपाल र कुवेतको समूह एउटै

images
  • विश्वकप छनोट : नेपाल र कुवेतको समूह एउटै
    images
    images

    काठमाडौं । टि-ट्वान्टी एसियाली तथा पुर्वी एसियाली क्षेत्रीय छनोटमा नेपाल र कुवेत एउटै समूहमा परेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहिवार गरेको समूह विभाजनमा नेपाल र कुवेत एकै समूहमा रहेका हुन् । प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ ।

    images
    images
    images

    समूह बि मा नेपाल, जापान र कुवेत रहेका छन् । समूहका शीर्ष २ टोली सुपर सिक्समा प्रवेश गर्दछन् । भने, सुपर सिक्सका शीर्ष ३ टोलीले विश्वकपमा स्थान बनाउने छन् । विश्वकप एसिया तथा पुर्वी एसिया छनोट अक्टोवर १० देखि १७ सम्म हुनेछ ।

    images
    images
    images

    आइसिसीका अनुसार समूह चरणको खेल ८ देखि १० अक्टोवरसम्म तथा सुपर सिक्सका खेल १२ देखि १७ अक्टोवरसम्म सञ्चालन हुनेछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।