Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकप छनोट

सामाओले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

सामाओले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

images
  • सामाओले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै
    images
    images

    काठमाडौँ । सामाओले नेपालले विरुद्धको खेलमा टस जितेको छ । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गतको सुपर सिक्सको अन्तिम खेलमा सामाओले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेपालले यस खेलमा पहिला ब्याटिंग गर्ने भएको छ ।

    images
    images
    images

    नेपाल अंक तालिकामा शिर्ष स्थानमा छ भने विश्वकपमा छनौट भइसकेको छ । नेपालले आजको खेलमा समाओलाई पराजित गरेर छनौट प्रतियोगिताको ट्रफी जितेर घर फर्किने लक्ष्यका साथ आज खेल्ने छ ।

    images
    images
    images

    त्यस्तै सामाओले भने विश्वकपको दौडबाट बाहिरिइसकेको छ । सुपरसिक्समा सामाओले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।नेपालले आज कुशल मल्ल र सोमपाल कामीको स्थानमा आरिफ सेख र ललित राजबंशीलाई खेलाएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।