Logo

२०८३, श्रावण ३०गते


images
images

नाउपा विवाद : कार्यबाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई

नाउपा विवाद : कार्यबाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई

images
  • नाउपा विवाद : कार्यबाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई
    images
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी छन् ।

    images
    images
    images

    शुक्रवार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक  बोलाउन अल्टिमेटम दिएको प्रसंगमा श्रेष्ठमाथि दबाब बढेको बेला उनले आफ्नो स्वास्थ्यको कारण देखाउदै पार्टीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यबाहकको जिम्मेवारी दिएकी हुन् ।

    images
    images
    images

    उनले अस्वस्थताका कारण पार्टी को अन्तरिम बिधान २०७८ को धारा २० को उपधारा ९ बमोजिम जिम्मेवारी प्रदान गरिएको जानकारी गराएकी छन् ।

    images
    images
    images
    Naupa1753608694.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नाउपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।