Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रञ्जिता नेतृत्वको नाउपा र नेपाली कम्युनिस्ट पार्टी बिच एकता

रञ्जिता नेतृत्वको नाउपा र नेपाली कम्युनिस्ट पार्टी बिच एकता

images
  • रञ्जिता नेतृत्वको नाउपा र नेपाली कम्युनिस्ट पार्टी बिच एकता
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकता भएको छ ।

    images
    images
    images

    सोमबार पेरिसडाँडामा भएको वार्तापछि दुई पार्टी एक भएका हुन् । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी, चुनाब चिन्ह तारा मान्ने सहमति भएको छ ।

    images
    images
    images

    दुवै दलबीच १० बुँदे सहमति गर्दै एकता भएको हो । एकताको सहमतिमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।

    images
    images
    images
    NCP_Naupa1767015546.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नाउपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।