Logo

२०८३, आश्विन १०गते


images
images

ट्रम्पको चेतावनी

पुटिनसँगको वार्ताअघि रुसलाई ट्रम्पको चेतावनी

पुटिनसँगको वार्ताअघि रुसलाई ट्रम्पको चेतावनी

images
  • पुटिनसँगको वार्ताअघि रुसलाई ट्रम्पको चेतावनी
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँगको वार्ताअघि रुसलाई चेतावनी दिएका छन् ।

    images
    images
    images

    वाशिंगटन डीसीको केनेडी सेन्टरका पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यदि रूसले युक्रेनमा युद्धविराममा सहमति जनाएन भने, उसले धेरै गम्भीर परिणामहरू भोग्ने चेतावनी दिएका हुन् ।

    images
    images
    images

    ट्रम्पलाई पत्रकारहरुले सोधेको रूसी राष्ट्रपति पुटिनले बैठक पछि युद्ध अन्त्य गर्न सहमत भएनन् भने के हुन्छ ? भन्ने प्रश्नको जवाफ दिदै उनले यस्तो चेतावनी दिएका हुन् । 

    images
    images
    images

    ट्रम्पले जवाफ दिदै भने- 'हो, परिणामहरू हुनेछन् । परिणामहरूको प्रकारको बारेमा मलाई केही भन्न आवश्यक छैन, तर तिनीहरू धेरै गम्भीर हुनेछन् ।'

    राष्ट्रपति ट्रम्प र पुटिन अगस्ट १५ मा अलास्कामा भेट्ने कार्यक्रम छ, जसमा युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित तरिकाहरूबारे छलफल गरिने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।