काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले आज शिष्टाचार भेट गरेका छन् ।
नेपालमा दुईदिने औपचारिक भ्रमणमा आएका सचिव मिस्रीले अध्यक्ष निवास, खुमलटारमा प्रचण्डसँग भेट गरी नेपाल–भारत सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श गरेका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology