Logo

२०८३, श्रावण ३०गते


images
images

उपचार पश्चात घर फर्कन लागेका पूर्व लडाकु खुम बहादुरलाई प्रचण्डको साथ

उपचार पश्चात घर फर्कन लागेका पूर्व लडाकु खुम बहादुरलाई प्रचण्डको साथ

images
  • उपचार पश्चात घर फर्कन लागेका पूर्व लडाकु खुम बहादुरलाई प्रचण्डको साथ
    images
    images

    काठमाडौं । चार वर्षअघि मानसिक स्वास्थ्यको समस्या गम्भीर भएपछि उपचारका लागि अस्पताल भर्ना भएका पूर्व जनमुक्ति सेनाका योद्धा खुम बहादुर बिक अहिले घर फर्कन तयार भएका छन् । निरन्तर उपचारपछि स्वास्थ्य सुधार भएको खुम बहादुरलाई घर फर्कनुअघि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक सहयोग गरेका छन् ।

    images
    images
    images

    माओवादी केन्द्र म्याग्दी–काठमाडौं सम्पर्क मञ्चको संयोजनमा अध्यक्ष प्रचण्ड एकान्तकुनास्थित निर्वाण मानसिक स्वास्थ्य केन्द्र पुगेका थिए । त्यहीँ, उनले उपचारमा सहयोग पुग्ने गरी दुई लाख रुपैयाँको चेक खुम बहादुरलाई हस्तान्तरण गरे ।

    images
    images
    images

    जनमुक्ति सेनामा सक्रिय भूमिका निर्वाह गरेका खुम बहादुर चार वर्षदेखि सो केन्द्रमा उपचाररत थिए । अहिले अवस्था सामान्य बनेपछि उनी समाज र परिवारसँग पुनः जोडिन तयार भएको चिकित्सकहरूले बताएका छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।