Logo

२०८३, श्रावण ३०गते


images
images

रुसद्वारा युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार : ४ बालबालिकासहित २१ जनाको मृत्यु

रुसद्वारा युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार : ४ बालबालिकासहित २१ जनाको मृत्यु

images
  • रुसद्वारा युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार : ४ बालबालिकासहित २१ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । रुसले युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार गरेको छ । यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ । यसबाहेक आक्रमणमा ४५ जना घाइते भएका छन् ।

    images
    images
    images

    अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अलास्कामा भएको भेटघाटको १३ दिनपछि यो भिषण आक्रमण भएको हो ।

    images
    images
    images

    आक्रमण बारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले शान्तिको सट्टा क्षेप्यास्त्र रोजिरहेको बताएका छन् । 

    images
    images
    images

    रुसी आक्रमणमा ब्रिटिश काउन्सिलको कार्यालय क्षतिग्रस्त भएको छ । बेलायती सरकारी सम्पत्ति रुसी आक्रमणमा परेको यो पहिलो पटक हो । त्यस्तै आक्रमणमा युरोपेली संघका मिसन भवनहरूमा क्षति पुगेको छ । यो आक्रमणपछि बेलायत र युरोपेली संघले रुसलाई चेतावनी दिएका छन्, ह्वाइटहाउसले वार्ता जारी रहने बताएको छ । आक्रमणमा किभ कार्यालयहरू क्षतिग्रस्त भएपछि बेलायत र युरोपेली संघले रुसी राजदूतहरूलाई बोलाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युक्रेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।