Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

बैतडीबाट काकीको हत्याअभियोगमा पक्राउ

बैतडीबाट काकीको हत्याअभियोगमा पक्राउ

images
  • बैतडीबाट काकीको हत्याअभियोगमा पक्राउ
    images
    images

    बैतडी । आफ्नै काकी ३५ वर्षीया बेलमती धामीको हत्या गरेको अभियोगमा सिगास गाउँपालिका-२ पेडेगोदा बस्ने ३० वर्षीय यज्ञ सिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    यज्ञले बन्चरो प्रहार गर्दा बेलमतीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गाजरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।