Logo

२०८३, आश्विन १७गते


images
images

आक्रामक बन्दै जेनजी

रमेश लेखकको नैकापस्थित निवास घेराउ

रमेश लेखकको नैकापस्थित निवास घेराउ

images
  • रमेश लेखकको नैकापस्थित निवास घेराउ
    images
    images

    काठमाडौँ । जेनजी आन्दोलनमा संलग्न युवाहरुले गृहमन्त्री रमेश लेखकको नैकापस्थित निवास घेराउ गरेका छन् ।

    images
    images
    images

    युवाहरुले घर नजिक नाराबाजी गरिरहेका छन् भने घर अगाडी आगजनी समेत गरेका छन् । अहिले लेखकको घर वरपर ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

    images
    images
    images

    सोमवार भएको जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि लेखकले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रमेश लेखक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।