Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

रमेश लेखकको स्थानहद फुकुवा

रमेश लेखकको स्थानहद फुकुवा

images
  • रमेश लेखकको स्थानहद फुकुवा
    images
    images

    काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगले तत्कालिन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरेको छ ।

    images
    images
    images

    आयोगले विहिबार लेखकको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छोड्न नपाउने व्यवस्था फुकुवा गरेको हो ।

    images
    images
    images

    आयोगले गत असोज १२ गतेको निर्णय अनुसार लेखकलाई स्थानहद लागाएको थियो ।  आयोगले लेखकसँग भदौ २३ र २४ का घटनाका बारेमा बयान लिइसकेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रमेश लेखक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।