Logo

२०८३, आश्विन १७गते


images
images

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक

images
  • निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक
    images
    images

    काठमाडौँ । निवर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई मातृशोक परेको छ ।

    images
    images
    images

    लेखककी ८९ वर्षीया आमा शारदादेवी लेखकको बिहीबार अपराह्न निधन भएको छ ।

    images
    images
    images

    उनको काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको परिवार निकटले जानकारी दिएका छन् । उनका लेखक एक्ला छोरा हुन् भने चार छोरी रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रमेश लेखक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।