Logo

२०८३, आश्विन १७गते


images
images

पूर्व गृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

पूर्व गृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

images
  • पूर्व गृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो
    images
    images

    काठमाडौँ । पुर्व गृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ ।

    images
    images
    images

    शनिबार बिहान पक्राउ परेका लेखकलाई आइतबार बिहान बबरमहलस्थित जिल्ला अदालत काठमाडौँमा पेश गरिएको हो । यसअघि लेखकलाई सरकारी वकिलको कार्यालय लगिएको थियो । 

    images
    images
    images

    त्यस्तै शनिबार नै पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि आजै अदालत पेश गरिदैछ । शनिबार बिहान पक्राउ परेका ओली भने शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएर बसेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रमेश लेखक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।