Logo

२०८३, श्रावण ३०गते


images
images

"ओलीलाई गफाडी नम्बर एक भनेर गिनिजबुकमा नाम लेखिदिए हुन्छ"- माधव नेपाल

"ओलीलाई गफाडी नम्बर एक भनेर गिनिजबुकमा नाम लेखिदिए हुन्छ"- माधव नेपाल

images
  • "ओलीलाई गफाडी नम्बर एक भनेर गिनिजबुकमा नाम लेखिदिए हुन्छ"- माधव नेपाल
    images
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई गफाडी नम्बर एकको संज्ञा दिएका छन्  ।

    images
    images
    images

    नेपालले भने, भने, ‘यो देशमा गठवन्धनको सरकार लामो समय रहने सम्भावना छ । तर, केपी ओलीले एक्लै बहुमत ल्याउँछु भनिरहेका छन् । फुर्ति त कम छैन हेर्नुस । उनलाई गफाडी नम्बर एक भनेर गिनिजबुकमा नाम लेखिदिए हुन्छ । अरुलाई अपमान र तेजोबध मात्रै गर्ने र पिडा दिने उहाँको स्वभाव छ । परपिडक नम्बर एक केपी ओलीलाई भनिदिए हुन्छ ।’

    images
    images
    images

    नेपालले ओलीलाई सुध्रिन र गल्ति महसुस गर्नका लागि आफूहरुले अझै आग्रह गरिरहेको बताए ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • # माधव नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।