Logo

२०८३, श्रावण ३०गते


images
images

चार बुँदे धारणा

घोषित मितिमै निर्वाचन गर्न नारायणकाजीको माग

घोषित मितिमै निर्वाचन गर्न नारायणकाजीको माग

images
  • घोषित मितिमै निर्वाचन गर्न नारायणकाजीको माग
    images
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्तरिम सरकार र संसद विघटन बारे आफ्ना चार बुँदे धारणा सार्बजनिक गरेका छन् ।

    images
    images
    images

    श्रेष्ठले अन्तरिम सरकार र संसद विघटन बारे आफ्नो धारणा राख्दै घोषित मितिमै निर्वाचन गर्न आग्रह गरेका छन् । उनले जेनजी आन्दोलनका क्रम बर्बर नरसंहारकारी दमन गर्ने र भाद्र २४ गते सिंहदरबारसहितका राष्ट्रिय महत्वका संरचना तथा व्यवासायिक, निजी संरचना र सम्पतिमाथि आक्रमण गरी ध्वंस गर्ने तत्वहरूको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

    images
    images
    images

    त्यस्तै भ्रष्टाचारीहरूमाथि कारवाही गर्न र २०४७ सालदेखि सरकार, संसद र सार्वजनिक लाभका पदमा रहनेहरुको सम्पति छानविन गरेर अनियमित रुपमा आर्जित सम्पति राष्ट्रियकरण गर्न माग गरेका छन् । त्यस्तै श्रेष्ठले चौथो मागको रुपमा राष्ट्रिय सार्वभौमिकता ,संविधान र लोकतन्त्रको रक्षा प्रति सचेत रहन आग्रह गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारायणकाजी श्रेष्ठ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।