Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

मकवानपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मकवानपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

images
  • मकवानपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    images
    images

    मकवानपुर । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्दुङ बस्ने ४२ वर्षीय रमेश थिङलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    रमेशले ती महिलालाई शुक्रवारसाँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।